महिला संघ नेतृत्वमा कडा टक्कर, यी हुन् आकांक्षी !

काठमाडौं–नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि कडा टक्कर हुने भएको छ । भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा चौथो महाधिवेशन गर्ने तयारीमा रहेको महिला संघमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पध्रा हुदै छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा … Continue reading महिला संघ नेतृत्वमा कडा टक्कर, यी हुन् आकांक्षी !